महोत्तरीको क्वारेन्टाइनमा बसेका ४० जना सरसामान सहित फरार

काठमाडौं । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टाइनबाट सरसामान सहित ४० जना फरार भएका छन् ।…