मन्त्रालयले भन्यो- कोरोनाको कारण थप २ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…