१०६ रनको फराकिलो अन्तरले दिल्लीलाई हराउँदै केकेआर शीर्ष स्थानमा उक्लियो

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलमा कोलकाता नाइट राइडर्स (केकेआर) फराकिलो अन्तरले विजयी भएको छ…