कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीलाई धन्यवाद : केजरीवाल

नयाँदिल्ली । भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोनाविरुद्धको लडाईमा साथ दिएकोमा विपक्षीहरुलाई धन्यवाद दिएका छन्…