नागढुंगा, साँगा र फर्पिङ नाकामा ४० जनामा कोरोना पुष्टि

काठमाडौं । काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ…