सिलिचोङमा सात घर पहिरोले बगायो, ११ सम्पर्कविहीन

खाँदबारी । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ ।…