माछापुच्छ्रे बैंकको ब्रान्ड एम्बास्डरमा अभिनेत्री स्वेता खड्का

काठमाडौं । माछापुच्छ्रे बैंकले अभिनेत्री एवं समाजसेवी स्वेता खड्कालाई आफ्नो ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ…