इरानमा तालिबानको कार्यालय छैन : इरानी विदेश मन्त्रालय

तेहरान । इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान संगठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ…