आज ३ बजेदेखि बेँसीशहरमा निषेधाज्ञा

काठमाडौं । कोरोना सङ्क्रमण बढ्दै गएपछि गण्डकी प्रदेशअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिकामा निषेधाज्ञा लागू गरिएको छ…