नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १४ हजार ४ सय नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा  थप ९३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।…