नुवाकोटको विदुरमा अनिश्चित समयका लागि निषेधाज्ञा

नुवाकोट । कोरोना रोगको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नुवाकोटको विदुर नगरपालिकामा आजदेखि निषेधाज्ञा लगाइएको छ…