झनै बढ्यो जोखिम : काठमाडौंमा एकैपटक थपिए ९० जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा एकैपटक ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…