काठमाडौंसहित यी ५ जिल्लामा छन् ५०० जना भन्दा धेरै उपचाररत कोरोना संक्रमित

काठमाडौं । नेपालमा आज (शनिवार) थप ४५८ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ…