बढ्यो जोखिम : काठमाडौंमा एकैपटक थपिए ३२६ जना कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा मात्रै ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ…