५ लाख धरौटी बुझाएर रिहा भए गायक रवि ओड

काठमाडाैं । बैवाहिक बलात्कारको अभियोगमा प्रहरी नियन्त्रणमा रहेका गायक रवि ओड धरौटीमा रिहा भएका छन्…