ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

]काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा आज ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ…