नेपाललाई तेस्रो झट्का, कप्तान रोहित आउट

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत सेमिफाइनलमा नेपालले तेस्रो विकेटका रुपमा कप्तान रोहीत पौडेललाई गुमाएको छ…