आईपीएलमा आज विराटको ब्यांगलोर र रोहितको मुम्बईबीच प्रतिस्पर्द्धा हुँदै

काठमाडौं । आईपीएलमा सोमवार सर्वाधिक आईपीएल विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स ब्यांगलोरविरुद्ध खेल हुँदैछ…