ईडीको कदमले केजरीवालको समस्या बढ्यो, उच्च अदालतमा सुनुवाइ नभएसम्म जमानत रोकियो

काठमाडौं । डाइरेक्टोरेट अफ इन्फोर्समेन्ट (ईडी) मुख्यमन्त्री केजरीवालको जमानतको बिरूद्ध दिल्ली उच्च अदालतमा पुगेको छ।…