बढ्यो जोखिम : काठमाडौंमा थपिए ५ सय बढी कोरोना संक्रमित

काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।…