अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न हस्ताक्षर

काठमाडौं । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्न आज त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ…