त्रिदेशीय राजमार्गअन्तर्गत पीपलटार-ढुङ्गे खण्डको मुआब्जा दिन विदुरको आग्रह

नुवाकोट । विदुर नगरपालिकाले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह गरेको छ ।…