बाँकेमा कोरोनाबाट ३३ वर्षीय पुरुषको निधन

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ…