सुकुम्वासी बस्तीमा छाएन दशैँको रौनक

वीरगञ्ज । साठी वर्षीया फूलमाया पहरीको अनुहार हेर्दा गहभरि आँसु, निधारभरि चिन्ताको रेखा स्पस्ट झल्किछ…