तनहुँका ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी एक पुरुषको आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएको छ…