कोरोनाका कारण वडाध्यक्षको मृत्यु

काठमाडौं । कोरोना सङ्क्रमित कैलालीको गौरीगङ्गा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज मृत्यु भएको छ…