सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, टेक अफ हुनुभन्दा ९० मिनेट अगाडि उडान रोकियो

काठमाडौं । भारतीय मूलकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित भएको छ ।…