अपाङ्गता भएकालाई ह्वीलचियर र ट्राईसाइकल प्रदान

बाग्मती । हेटौँडा उपमहानगरपालिकाले शारीरिकरुपमा अशक्त मकवानपुरका २६ जनालाई ह्वीलचियर तथा ट्राईसाइकल वितरण गरेको छ…