ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

चितवन । पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका–९ मा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।…