‘नेपालका पूर्वजले विकास गरेको योग नै अन्तर्राष्ट्रियकरण भयो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तर्राष्ट्रियकरण भएको बताएका छन्…