अफगानिस्तानमा भएको बम विष्फोटमा १५ बालबालिकाको मृत्यु

काठमाडौं - पूर्वी अफगानिस्तानको घजानी राज्यमा बम विष्फोट हुँदा १५ जना बालबालिकाको मृत्यु भएको छ…