तमु ल्होसारमा ढिँडो खाने प्रतियोगिता गर्दै शुक्लागण्डकी

दमौली । गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ…