केन्या बच्चा बेचबिखनः केवल ११ हजार रुपैयाँमा आफ्नै सन्तान बेच्न विवश छन् केन्याका केही आमा

बीबीसी अफ्रिका आईले केन्याको राजधानी नाइरोबीमा हुने बच्चा बेचबिखनको कालोबजारबारे हालै एउटा समाचार प्रकाशित गर्‍यो।…