कोरोनाविरुद्ध रूसी स्पुतनिक–भि खोप दिने पहिलो अमेरिकी मुलुक बन्यो अर्जेन्टिना

अर्जेन्टिनाले रूसले विकसित गरेको स्पुतनिक–भीको खोप प्रयोग गर्दै कोभिड–१९ विरुद्धको निमुलिकरण अभियान मङ्गलबार आरम्भ गरेको…