बस दुर्घटनामा दुई जनाको मृत्यु, ४० जनाभन्दा बढी घाइते

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–११ खयरमारामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ…