प्रदेशसभा वा प्रदेश सरकार भङ्ग गर्ने सम्भावना छैन : खानेपानीमन्त्री थापा

सुर्खेत । खानेपानीमन्त्री मणिचन्द्र थापाले राजनीतिक स्थायित्वका लागि निर्वाचनमा जानको विकल्प नभएको बताएका छन् ।…