पुषमा पनि किन भयो गर्मी महशुस ? मौसमविद् भन्छन् ‘चिसो फेरि बढ्छ’

काठमाडौँ- पछिल्लो केही दिनयता काठमाडौँ उपत्यकासहित देशभरको मौसस सफा भएसँगै गर्मी महसुस गरिएको छ ।…