विद्युतीय बस किन्न साझालाई तीन अर्ब फिर्ता दिने सरकारको तयारी

काठमाडौं । सरकारले विद्युतीय बस किन्न फेरि साझा यातायातलाई नै जिम्मा दिने तयारी गरेको छ…