‘जनसभा कस्तो हुन्छ हेर्न बुटवल आउनू’- मुख्यमन्त्री पोखरेल

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनसभा हेर्नका लागि राजधानीका पत्रकारलाई निम्तो गरेका छन् ।…