उन्नत उखुखेतीबारे किसानलाई प्रशिक्षण

कञ्चनपुर । कञ्चनपुरका किसानलाई आधुनिक प्रविधिको प्रयोग गरी उखुखेती गर्ने तौरतरिका सिकाउन थालिएको छ ।…