भारतमा बस दुर्घटना: ट्राफिक जाम छल्दा घटना, ४० जनाको शव भेटियो

काठमाडौँ- भारतको मध्यप्रदेशमा ५४ यात्रु बोकेको बस दुर्घटना हुँदा ४० जनाको शव भेटिएको छ ।…