वर्षौं लामो प्रतीक्षापछि अन्ततः काठमाडौंवासीको घरमा आइपुग्यो मेलम्चीको पानी

काठमाडौं । लामो प्रतिक्षापछि आजदेखि मेलम्चीको पानी काठमाडौं उपत्यकाका विभिन्न स्थानका ग्राहकको धारामा आउन थालेको…