आमा र गर्भवतीलाई गाउँपालिकाले गर्‍यो खानेपानी फिल्टर वितरण

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकाले सुनौला हजार दिनका आमालाई खानेपानीका फिल्टर वितरण गरेको छ ।…