डडेल्धुरामा १० वर्षीया बालिका विद्यालयमै बलात्कृत, शिक्षक पक्राउ

टेकसिँह धामी/ कैलाली- डडेल्धुरामा १० वर्षीया बालिकामाथि विद्यालयमै बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।…