महिला फुटबल टोलीको प्रशिक्षकमा फिलिप्स नियुक्त

काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा अष्ट्रेलियाका ग्यारी फिलिप्सलाई नियुक्त गरिएको छ ।…