भन्सार छली ल्याएको ५ लाख बराबरको कपडा बरामद

कञ्चनपुर । भन्सार छली ल्याएको विभिन्न कपडा प्रहरीले भिमदत्त नगरपालिका ४ बाट बरामद गरेको छ…