ओली पक्षको प्रमुख सचेतकमा सांसद विशाल भट्टराई नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले विशाल भट्टराईलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।…