चितवनमा दोस्रो चरणको कोरोनाविरुद्धको खोप ७३ स्थानबाट लगाइने

चितवन । कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ…