अमेरिकामा अन्धाधुन्ध गोली चल्दा एक नेपालीसहित चारको मृत्यु

मेरिल्याण्ड । अमेरिकाको मेरिल्याण्डमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ…