सर्लाहीका वनमा एक महिनादेखि डँढेलो : सरोकार निकाय मौन

सर्लाही । सर्लाहीका वन क्षेत्रमा हावाहुरी र सुक्खाको मौसम शुरु भएसँगै डँढेलो लाग्न थालेका छन्…